मन्त्री कुसियतको पहलमा अग्नी पिडितलाई राहत वितरण

Share this
709shares

विराटनगर, चैत २३
लियो क्लब अफ विराटनगर युनिकले सुनसरीको कोशी गाउँपालिका–४ का अग्नी पिडतलाई राहत वितरण गरेको छ । शुक्रबार विहान आगलागीबाट पिडित बनेका ९ घर परिवारलाई सो क्लबले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीस प्रसाद कुसियतको पहलमा ४० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।

Advertisement

राहत लियो क्लब अफ विराटनगर युनिकका प्रथम उपाध्यक्ष पेरिस सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीस प्रसाद कुसियतका प्रमुख स्वकिय सचिव विष्णु यादव, स्थानीय समाजसेवी अजय कुसियतले हस्तान्तरण गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top