×

NEPAL TIMES UPDATES

Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026

सरकारले अपराध नियन्त्रण गर्न सकेन : डा. शेखर कोइराला

२३ चैत्र २०७५

विराटनगर, चैत २३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले भ्रष्टाचार र अपराध नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । कम्युनिष्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकारले जनताले महसुस गर्ने गरी काम गर्न नसकेको उनको भनाइ थियो ।

Advertisement
Advertisement

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा कोइरालाले देश भ्रष्टाचारमा डुब्दा पनि सरकार सस्ता भाषणबाजी गरेर हिंडिरहेको बताए । उनले ओली सरकारले स्वतन्त्र न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामाथि कब्जा जमाएको आरोप लगाए । सेनालाई विभाजित गराउने प्रयास ओली सरकारले गरेको उनको भनाई थियो ।

Advertisement

यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले बालिका निर्मला पन्तको हत्या भएको ९ महिना बितिसक्दा समेत हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले विकास र समृद्धिका नारा लगाउनु देखावटी भएको बताइन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले देशका हरेक निकायलाई आफ्नो नियन्त्रणमा राखेर सरकारले संघीयतालाई विफल बनाउने प्रयास गरिरहेको बताए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top