ब्रेकिंग : धरानमा बस दुर्घटनामा ४ जनाको मृत्यु : थप विवरण आउन बाँकी

२५ चैत ७५, सोमबार
Share this
755shares

धरान, चैत्र २५
भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भनी ४ जनाको मृत्यु भएको छ । धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो।

Advertisement

धरानको जिरो पोइन्टमा दुर्घटनामा परेको उक्त यात्रु सवार बस यात्रुहरुको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top