×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

प्रदेश १ सरकारले बृहत विराट क्षेत्र निमार्ण गर्ने ,थप ४ दिन सार्वजनिक विदा थप

२८ चैत्र २०७५

प्रदेश नम्बर १ सरकारले १२ वटा स्थानीय तह समेटेर बृहत विराट क्षेत्र निमार्ण गर्ने तयारी गरेको छ । १ नम्बर प्रदेश मन्त्रिपरिषदको बैठकले विराटनगर महानगरपालिका, इटहरी उपमाहनगरपालिका र धरान उपमहानगरपालिकासहित १२ स्थानीयतहलाई समेटेर वृहत विराट क्षेत्र निर्माण गर्ने तयारी गर्दे सो सम्बन्धी विधेयक प्रदेशसभामा लैजाने निर्णय गरेको हो ।

प्रदेश सभाको यसै अधिवेशनले प्रदेशको राजधानी र नाम टुग्याउने तयारी गरिरहेको अवस्थामा मन्त्रिपरिषदको यो निर्णयलाई महत्वका साथ हेरिएको छ । मुख्यमन्त्री शेरधनराईले समेत पटक पटक बृहत विराटक्षेत्रको अवधारण प्रस्तुत गर्दे यस क्षेत्रमै राजधानी हुन सक्ने संकेत गर्दे आएको छ । मन्त्रिपरिषदका बैठकका निणर्यका विषयमा जानकारी दिदै सरकारका प्रवक्ता एंवम प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आवश्यकताका आधारमा क्षेत्र निर्धारण भने तलमाथि हुनसक्ने बताए । उक्त विधेयकमा मन्त्रीको नेतृत्वमा, प्रमुख कार्यकारी अधिकृत रहने गरी वृहत विराट क्षेत्रको विकास गर्ने उद्देश्य लिइएको कार्कीे बताए । यस्तै बैठकले विपद् व्यवस्थापन ऐन २०७५ संशोधन गर्ने भएको छ ।

Advertisement
Advertisement

Advertisement

संघीय सरकार मातहत रहेको नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि विपद्मा खटाउने गरी कानून संशोधन गर्न लागिएको मन्त्री कार्कीले जानकारी दिए । यस्तै प्रदेश सरकार तथा स्थानीय तहको राजपत्रहरु प्रदेशबाटै भोलिकै मितिदेखि प्रकाशित गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट निर्माण गरेको २०७६ सालको प्रदेश पात्रो स्वीकृत गरेको छ । जसमा सरकारले ४ वटा विदा थप गरेको छ । प्रदेशले संघीय सरकारले दिएका सार्वजनिक विदाबाहेक जनैपूर्णिमा, उँधौली पर्व, छठ र इदुलफित्र विदा थप गरेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top