×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

प्रदेश सरकारले गरीब र सुकुम्बासीलाई नहेरेको सासंदहरुको आरोप

२८ चैत्र २०७५

विराटनगर,चैत २८
प्रदेश नम्बर १ का सांसदहरूले सरकारले ंबजेट तथा कार्यक्रम छनौटमा विभेद गरेको, गरीब, सुकुम्बासीको समस्या समाधानमा ध्यान नदिएको तथा अवैध रुपमा संचालित क्रसर उद्योगलाई बन्द नगराएको आरोप लगाएका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकको शुन्य समयमा सांसदहरुले यस्तो आरोप लगाएका हुन् ।

सांसद सूयर्माराज राईले मोरङमा संचालनमा रहेका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न माग गरे । जनताले क्रसर बन्द गराउन भन्दै गरेको आन्दोलन र आफूले संसदमा पटक पटक उठाएको कुराको सुनुवाई नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

लामो समयदेखि मोरङका खोलाको अवैध उत्खनन् भईरहेको छ तर पनि सरकारले यसतर्फ खासै चासो देखाएको छैन, सांसद राईले भने सरकारले अब जनताको आवाज सुन्नुपर्छ, अवैध क्रसर बन्द गरिनुपर्छ । यस्तै सांसद ज्योति सुब्बाले प्रदेशका मन्त्रालयहरुले पार्टी र नातागोता हेरेर बजेट तथा कार्यक्रम पार्ने गरेको आरोप लगाइन् ।

Advertisement

सांसद राधा थापाले सुकुम्बासी भूमिहीनलाई आवासको व्यवस्था गर्नुपर्ने, लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र रोजगारको ग्यारेण्टी गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन । आर्थिक समृद्धि र विकासको लक्ष्य लिएको सरकारले गरीब तथा भूमिहीनहरुलाई वेवास्ता गरेको उनले बताइन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top