×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

पूर्व राजाको सुरक्षामा खटिने शसस्त्रको पछुवा कारले ठक्कर दिँदा एक जनाको मृत्यु, १ घाईते

२८ चैत्र २०७५

विराटनगर चैत २८
पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा कारले मोटरसाईकललाई एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।सादा पोशाकको सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको पछुवा कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ । त्यस्तैमोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् ।

Advertisement
Advertisement

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई राती ८ बजे ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

घाइते मध्ये हेमको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । नोबेलमा उपचार सम्भव नभएपछि प्रकाशलाई थप उपचारका लागि विराट नर्सिङ होम लगिएको छ ।

पूर्व राजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्म सुरक्षा दिंदै आएको कारले टोलीलाई विमानस्थलमा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्कर दिएको डीएसपी श्रेष्ठले बताए । सो गाडी दमकबाट पूर्व राजासहितको टोलीलाई विराटनगर विमास्थलसम्म सुरक्षा दिनको लागि पिछा गर्दै आएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र भने पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा बुधबार साँझ ६ः५० बजेको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरेपछि गाडी दमकतर्फ नै फर्किएको थियो । दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ ।

Advertisement

दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top