×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

‘कानूनीरुपमै खुल्लामञ्चमा सटर भाडामा लिएका हौं’ : व्यवसायी

६ बैशाख २०७६

काठमाडौं, बैशाख ६
काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघि मात्रै खुल्लामञ्चमा गैरकानूनी तवरले सटर निर्माण भैरहेको भनेर आएको समाचारको खण्डन गर्दै व्यवसायीहरुले आफूहरुले काठमाडौं भ्यु–टावर निर्माणाधिन कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्स कम्पनीसँगको सहमतिमा सटर बनाएको स्पष्ट पारेका छन् ।

खुल्लामञ्चमा सटर बनाएकामध्येका एक व्यवसायी रविन्द्र बिकले आफूहरु विगत तीन वर्षदेखि नै उक्त ठाउँमा फुटपाथमा व्यवसाय गर्दैै आएको सुनाउँदै भने,‘अहिले काठमाडौं भ्युटावर बनाउने क्रममा ठेकेदारले सटर बनाएको थाहा पाएपछि हामी फुटपाथबाट त्यहाँ सरेका छौं । हामीले कानूनी तवरले नै ठेक्का पाएको कम्पनीसँग सम्झौता गरेका छौं ।’

Advertisement
Advertisement

उनले आफूहरु र निर्माणधिन कम्पनीबीच आपसी सहमतिमा भाडा कायम गर्ने भद्र सहमति भएको पनि स्पष्ट पारे । उनले भने,‘बाहिर हामीले ठूलो रकम बुझाएर सटर भाडामा लिएका हौं भन्ने गलत समाचार आएका छन् । यसमा हाम्रो पर्याप्त ध्यानाकार्षण भएको छ। हामीले अहिले सम्म कसैलाई पनि एक रुपैयाँ पैसा बुझाएका छैनौं ।’

उनले अघि थपे,‘बसपार्क्भित्र ठेकेदारले सरसफाई गर्ने, पिच गने, बिजुली बक्तीको व्यवस्था गर्ने लगायतका सुधारका कार्यक्रम सहित खुल्लामञ्च व्यवस्थित गर्ने भन्नुभएको छ । यो धेरै राम्रो कुरा हो । हाम्रो यसमा समर्थन छ । पहिला सँगै हिँडेका साथीहरु नै अहिले हाम्रो पेटमा लात हान्ने हिसाबले हिँड्नुभएको छ ।’

त्यस्तै, कार्यक्रममा खुल्लामञ्चमै सटर बनाएका अर्का व्यवसायी झलक बिकले आफूहरु पहिलेदेखि नै खुल्लामञ्चकै सडकमा व्यापाररव्यवसाय गर्दै आएको सुनाए । उनले भने,‘अहिले बसपार्क व्यवस्थित् बनाउने भीजनसहित कम्पनीले व्यवस्थापन गरेको छ । तर, हाम्रा सँगैका साथीहरु हामीलाई निःशुल्क हुनुपर्छ भन्ने मनशायले विरोध गर्दै हिँड्नु भएको छ ।’

केही व्यवसायीहरुले आफूले हिजो सित्तैमा पाउँछु भन्ने आशाले समर्थन गरेको तर सित्तैमा नपाएपछि विरोध गर्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘सित्तैमा सटर नपाएपछि अहिले उहाँहरु भत्काउनु पर्छ भनेर हिँड्नुभएको छ।’

Advertisement
Advertisement

कार्यक्रममा बोल्दै अर्का व्यवसायी माधव चौलागाईले आफूहरु फुटपाथमा व्यापाररव्यवसाय गर्ने व्यक्ति भएकोले अहिले ठेकेदारले व्यवस्थित् गरेको सुनाए । उनले भने,‘हामी खुशीका साथ व्यवसाय गरिरहेका छौं । हामी फेरि फुटपाथमा जान चाहन्नौं ।’ राज्यले आफूहरुलाई करको दायरामा ल्याउनु पर्ने उनको भनाई छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top