काठमाडौं, बैशाख ६
काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लाछापमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर सर्लाही घर भइ काठमाडौंको बौद्ध बस्ने २१ वर्षीय शिशिर अधिकारीको मृत्यु भएको हो । अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
६ बैशाख २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
७ चैत्र २०८२