नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने

काठमाडौं, वैशाख ११
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई दिएने भएको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर पाँचमा आज समापन हुँदैछ । राष्ट्रिय खेलकुद हरेक २ वर्षमा हुने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.