गौरिकाले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरिन्

गौरिकाले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरिन्

नेपालगञ्ज, बैशाख ११
आठौँ राष्ट्रिय खेलकुद अन्तगर्त ओलम्पियन पौडी प्रतियोगितामा गौरिका सिंहले अत्याधिक स्वर्ण हासिल गरेकी छिन् । उनले १२ स्वर्ण हासिल गरी कीर्तिमान कायम गरेकी हुन् ।

उनले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जित्न सफल भएकी थिईन भने तेस्रो दिन चार स्वर्ण हासिल गर्न सफल भएकी थिईन् । उनले आज सम्पन्न भएको खेलमा थप चार स्वर्ण जित्न सफल भएकी हुन् । साथै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.