×

NEPAL TIMES UPDATES

Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026
Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026

प्रदेशसभा सचिवमा गोपालप्रसाद पराजुली नियुत्त

१२ बैशाख २०७६

विराटनगर, बैशाख १२
प्रदेश नं १ को प्रदेशसभा सचिवमा गोपालप्रसाद पराजुली नियुतm भएका छन् । उनले विहिबार पद तथा गोपनियताको सपथ समेत लिएका छन् ।
नवनियुक्त सचिव पराजुलीलाई विहिबार प्रदेश सभा सचिवालयले आयोजना गरेको सपथ ग्रहण समारोमा सभामुख भण्डारीले सपथ ग्रहण गराएका थिए । बैशाख ९ गते बसको प्रदेश १ को मन्त्री परिषद बैठकले उनलाई प्रदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

संघिय सरकारको उपसचिव तहका पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए । उनको सेवा अवधि अझै ५ महिना बाँकि रहेको थियो । संघिय सरकारबाट राजनिमा स्विकृत भए पछि प्रदेश सभा सचिवालयले उनलाई सपथ ग्रहण गराएको हो ।

Advertisement
Advertisement

उनी प्रदेश १ को प्रदेशसभा सचिवालयमा ५ वर्षे कार्यकालको लागी नियुक्त भएका हुन । सभामुखको सिफारीसमा प्रदेश प्रमुखले प्रदेशसभा सचिवको नियुक्त गर्ने व्यवस्था रहेको छ । उनले विहिबार नै पदभार सम्मालेका छन् ।

एक साता अघि मात्र प्रदेशसभा १ को बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्बसम्मतले पारित गरेको थियो । विधेयक परित भएसँगै प्रदेश सरकारलाई प्रदेशसभा सचिवालयको सचिव नियुक्त गर्न बाटो खुलेको थियो ।

प्रदेशसभा सचिवालयको सचिवमा नियुतm भएका पराजुलीपनि प्रदेशको प्रमुख सचिवको श्रेणी, हैसियत र बराबर सुविधा प्राप्त गर्नेछन् । अहिले निजामति तर्फका उपसचिवले प्रदेशसभाको नेतृत्व गरिरहेका थिए ।

Advertisement
Advertisement

सचिवले प्रदेशसभा सचिवलाई प्रशासकीय काममा सहयोग गर्ने, वार्षिक बजेट, कार्यक्रम र योजना तयार पारी सचिव समक्ष पेश गर्ने, सचिवालयको चल अचल सम्पत्तिको रेखदेख स्याहार र सम्भार गर्ने, आफू मातहतका महाशाखा अन्तर्गतका कर्मचारीहरुको कामको सुपरीवेक्षण, अनुगमन र मूल्यांकन गर्ने, सचिवको निर्देशनअनुसार अन्य काम गर्ने काम कर्तव्य र अधिकार तोकिएको छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top