×

NEPAL TIMES UPDATES

Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026
Playing
मन्त्रीहरूको वरीयतामा हेरफेर, डेपुटी गभर्नर र योजना आयोगमा नियुक्ति|| Nepal Times
Apr 07, 2026
Playing
America Iranमा अल्झिदा Chinaको बाटो खुला, ताइवानीहरु देश छाड्दै || Nepal Times
Apr 07, 2026
Playing
हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक || Nepal Times
Apr 07, 2026
Playing
Top 15 Afternoon News || April-07-2026 || Nepal Times
Apr 07, 2026

गृहमन्त्री भन्छन्–सिडियो राख्ने अधिकार प्रदेशलाई छैन

१४ बैशाख २०७६

जनकपुरधाम, वैशाख १४
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रमुख जिल्ला अधिकारी (सिडियो) संघ अन्तर्गत हुने बताएका छन् । शनिबार प्रदेश २ को सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले प्रमुख जिल्ला अधिकारी संघ अन्तर्गत हुने बताएका हुन् ।

प्रदेश २ को सरकारले आफ्नै सीडीओ राख्ने तयारी गरेपछि गृहमन्त्रीको सो धारणा आएको हो ।‘संविधानमा व्यवस्था नभएको कुरो प्रदेशले राख्न पाउँदैन’ उनले भने । सुरक्षाका लागि प्रदेशले प्रहरी मात्र परिचालन गर्न सक्ने उनको भनाइ छ । संविधान अनुसार काम गर्न गृहमनत्रीले प्रदशे सरकारलाई आग्रह गरे ।

Advertisement

Advertisement

गृहमन्त्री थापाले विप्लव समूहलाई वार्तामा बोलाएको समेत बताए । उनले भने, ‘विप्लव समूहलाई सरकारले वार्तामा बोलाएको छ, वार्तामा नआए सरकारले कडा कलम चाल्छ ।’

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top