×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

भारतीय नागरिकलाई नेपाली नागरिकता (भिडियोसहित)

१५ बैशाख २०७६

भारतीय नागरिकलाई नेपाली नागरिकता बाँडेको खबर आइरहेको हुन्छ । यतिबेले सामाजिक सन्जालमा भारतीय नागरिकहरू नेपाली नागरिकता लिन लाम लागेको भिडियो भाइरल भइरहेको छ ।

हेरौं भिडियो

https://www.youtube.com/watch?time_continue=10&v=APG7lAzK3lk
जनप्रतिनिधिले नै दिए भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस

भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाई दिन लागेको घटना बाहिर आएको हो ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन वुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजानिक भएको थियो ।

प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भूपाससहित बमबहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ३५ वर्षीय भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला उल्लेख छ । उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ ।

नियन्त्रणमा लिएका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए । प्रहरी अनुसन्धानको क्रममा भूपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई किर्ते कागजात र नागरिता ऐनसम्बन्धी मुद्दा लाग्ने डिएसपी श्रेष्ठको भनाई छ ।

मुचुल्कामा जिल्ला झापा कचनकवल गापा वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गापा वडा नम्बर २ मा जन्म भएको उल्लेख छ । हालसम्म जन्म दर्ता नभएकोले जन्म दर्ता गरिदिन हुन भनि निवेदन दिएका थिए । र्सजिमिन मुचुल्कामा कचनकवल २ का कविदास गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

बमबहादुर र चन्द्रकलाले छोरा भुपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ । मुचुल्कामा स्थानीयवासी कचनकवल २ बस्ने कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालले नागरिकता नम्बर राखेर सही छाप गरेको छ ।

उनीहरूले सही छाप गरेको मुचुल्काको रोहवरमा वडा सदस्य धनबहादुर गुरुङ बसेका छन् । वडा अध्यक्ष मेखबहादुर भट्टराईले हस्ताक्षर गरेको मुचुल्का पत्रलाई कानुनी मान्यता दिन वडा सचिव हरिप्रसाद गौतमको सही छाप लागेको पत्रमा उल्लेख छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top