सगरमाथामा ४ शव फेला

काठमाडौँ, बैशाख १५
संसारको सबैभन्दा अग्लो शिखर सगरमाथामा ४ वटा शव फेला परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी अनुसार सगरमाथा सफाई अभियान अर्न्तगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा ४ वटा शब फेला पारेका हुन् ।

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले बैशाख १ गतेबाट सुरु गरेको सगरमाथा सफाई अभियान हाल सगरमाथाको बेस क्याम्प पुगिसकेको छ ।

४५ दिन भित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने तारगेट राखेर शुरु गरिएको यस अभियानमा कार्य गर्नका लागि १२ जना व्यक्तिको समूह बनाइएको छ । यस सफाई अभियानमा लगभग करिव २ करोड ३२ लाख १६ हजार खर्चहुने अनुमान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Advertisement

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हाल सम्म यस अभियानमा ३ हजार केजी फोहोर संकलन भएको र त्यसमा करिव १ हजार केजी फोहोर हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याई सकिएको नेपाल पर्यटन बोर्डले जाकारी गराएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top