×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

विद्यार्थी नेता चयन गर्न एभरेष्टमा निर्वाचन

१७ बैशाख २०७६

विराटनगर, वैशाख १७
विद्यार्थीहरुको नेता चयन गर्न मंगलबार विराटनगरस्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा निर्वाचन भएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुको नेता चुन्न मतदान सम्पन्न भएको हो । विद्यालयका कक्षा ५ देखि १० सम्मका १ हजार २ सय ६८ जना विद्यार्थीले मतदान गरेका छन् ।

हेड व्याय र हेड गर्लको दुई पदमा ९ जनाले उम्मेदवारी दिएका छन् । यो प्रकृयाले राजनिति र लोकतान्त्रिक अभ्यासका विषयमा आफूहरुलाई जानकारी दिएको उम्मेदवार विद्यार्थीहरुले प्रतिकृया दिएका छन् । उनीहरुले आफूहरुलाई थप जिम्मेवारी बोध समेत गराएको बताएका छन् ।

Advertisement
Advertisement

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले हेड व्याय र हेड गल छनौट गर्नुको मुख्य उद्देश्य विद्यालयको प्रशासनिक युनिटसँग विद्यार्थीलाई सहभागिता गराउनु रहेको बताए । यस्तै विद्यार्थीबाट विद्यार्थीलाई नै अनुशासन र संस्कार सिकाउन समेत सघाउ पु¥याउने बताए । निर्वाचनका सम्पूर्ण प्रकृया आत्मसाथ गर्दा विद्यार्थीहरुलाई लोकतान्त्रिक मुल्य–मान्यताको अभ्यास हुने भन्दै उनले यो पनि विद्यार्थीहरुको एउटा शिक्षा रहेको तर्क गरे ।

कक्षागत रुपमा लामबद्ध भएका विद्यार्थीहरुले आ–आफ्ना उम्मेदवारहरुलाई गोप्य मतदान गरेका छन् । निर्वाचित हुने उम्मेदवारले सपथग्रहणपछि आफ्नो कार्यकाल शुरु गर्नेछन् । उनीहरुको कार्यकाल एक वर्षको रहने विद्यालयका भाइस प्रिन्सिपल टीन एन भण्डारीले बताए ।

Advertisement

उनका अनुशार निर्वाचित उमेदवारले विद्यार्थीहरुको सामान्य समस्या हल गर्ने , जटिल समस्याका विषयमा विद्यालय प्रशासनलाई जानकारी गराउने, कक्षाका क्याप्टेन र भाईस क्याप्टेनलाई परिचालन गर्ने , आवश्यकता अनुसार कार्यक्रमको आयोजना र सञ्चालन ग र्ने लगायतका जिम्मेवारीहरु वहन गर्नुपर्दछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top