×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

महिनौदेखि धुलो र हिलो खानुपरेपछि विराटनगरमा सडक अवरोध

२६ बैशाख २०७६

विराटनगर, बैशाख २६
धरान विराटनगर सडक खण्ड अन्र्तगत विराटनगरको मुनालपथमा स्थानीयवासीले सडक अवरोध गरेका छन् । ६ लेनको सडक निमार्णका क्रममा साईड रोड र नाला समयमै निर्माण नगरिदा लामो समयदेखि धुलो र हिलो खान वाध्य भएको भन्दै बिहीबार स्थानीयवासीले सडक नै जाम गरेका हुन्।

बीच सडकमा डोरी, बाँस , टेबल कुर्सी जस्ता सामाग्री राखेर उनीहरुले यातायात अवरुद्ध पारेका थिए । विहान ९ बजेदेखि गरिएको सडक जाम करिब एक घन्टा सम्म जारी रहदा सडकमा सवारी साधन चल्न सकेका थिएनन् । पटक – पटक हामीले सम्बन्धीत निकायलाई खबर गरेका थियौ, तर कुनै सुनुवाई नै नगरेका कारण वाध्य भएर सडक जाम गर्नु परेको स्थानीय विनोद लुईटेलले बताए । रोड छेउमा मै पसल छ, धुलो उढेको उडै गर्छ, पानी छर्कनु पर्यो भनेर बारम्बार आग्रह गर्दा पनि कुनै चासो नदिदा वाध्य भएर सडक अवरोध गर्नु परेको स्थानीयले बताएका छन् ।

Advertisement
Advertisement

 

सडक अबरुद्धका कारण स्कुलले बसलाई सबैभन्दा बढी समस्या परेको थियो । संयौको संख्यामा निस्किएका स्थानीयवासीले महानगरपालिका र ठेक्का लिने कम्पनीविरुद्ध नारा बाजी समेत गरेका थिए । ‘महिनौँ बितीसक्यो सडक निमार्णको गति कछुवा गतिमा छ’ स्थानीय ब्यवसायी हिराकुमार श्रेष्ठले भने । उनले पसल अगाडि बनेको खाल्डोले आफनो ब्यवसाय समेत चौपट भएको बताए ।

भत्काएर छाडेको नै महिनौदिन भयो फेरि पछिल्लो समय आएको पानीले सडकमा ठूलठूला खाल्डा बनाएपछि सडक झनै अस्तब्यस्त भएको छ,उनले भने महानगर , सडक विभागले त देखेनन् उनले प्रश्न गरे अब अनि सडक जाम नगरेर के गर्नु ? स्थानीयवासीले सवारी साधन अवरोध पुर्याएको भन्दै प्रहरीले धरपक्कड गर्दै सडक अवरोध खुलाएको थियो ।

जिल्ला प्रहरी कार्यलय मोरङ र वडा प्रहरी कार्यलयबाट गएको प्रहरी र स्थानीय बीच केही बेर घम्साघम्सी समेत भएको थियो । यता वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलले शुक्रबार स्थानीयवासीसँग छलफल गरेर समस्याको समाधान गर्ने आश्वासन दिएपछि सडक अवरोध स्थगित भएको थियो । विराटनगरमा एकीकृत मझौला सडक विकास परियोजना र ६ लेन सडक विस्तारको परियोजना जारी रहेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top