×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

हिसान स्पोर्टस् मिट अन्तर्गत क्रिकेटमा कान्तिपुरलाई सफलता

९ माघ २०७४

विराटनगर, माघ ९
हिसान मोरङको आयोजनामा सोमबार सम्पन्न ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत क्रिटेट प्रतियोगितामा कान्तिपुर कलेजल विजयी सुरुवात गरेको छ ।

बैजनाथपुर रंगशालामा सोमबार सम्पन्न क्रिकेट प्रतियोगिता विराटनगरमा रहेको कान्तिपुर कलेजले अर्किड कलेजलाइ ४ विकेटले हराउँदै सेमिफाइलनमा प्रवेश गरेको हो ।

Advertisement
Advertisement

टस जितेर ब्याटिङ रोजेको अर्किडले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । १ सय ४ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १७ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । खेलको म्यान अफ द म्याच कान्तिपुरका अजय यादवले सार्वाधिक ४० रन बनाएका थिए ।

प्रतियोगिताको मंगलबारको पहिलो खेल लर्डबुद्ध र ग्रीनल्याण्ड कलेज तथा दोस्रो खेल अरनीको र मोर्डन एरा विच प्रतिस्पर्धा हुदैछ ।

Advertisement

क्रिकेट प्रतियोगितामा ११ वटा कलेजहरुको सहभागि रहेको छ । माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, टेवल टेनिस, दौड र बास्केटबलखेलहरु समावेश गरिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top