×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

अवैध भारतीय नोटसहित मित्तल पक्राउ

९ माघ २०७४

विराटनगर, माघ ९
ठुलो परिमाणमा अबैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । विराटनगर–९ स्थिट ट्राफिक चोकमा अनाधिकृत रुपमा भारतीय रुपैयाँ सटहरी गर्ने झापा भद्रपुर–१ का आनन्द मित्तललाई भातयीय रुपैयाँ ८ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ परेका मित्तलको साथबाट प्रहरीले २ हजार दरका ४ सय २५ थान नोट बरामद गरेको छ । उनलाई आवश्यक कारवाहीका लागि नोटसहित राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी विष्णुहरी कोइरालाले जानकारी दिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top