काठमाडौं, जेठ ५
झापाको काँकरभिट्टाबाट आउँदै गरेको बसर त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको छ । आइतबार बिहान ना. ७ ख ४३८७ नम्बरको बस त्रिशूलीमा खसेको हो । मृतकहरुको सनाखत हुन नसकेको गजुरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २९ जनालाई उपचारका लागि गजुरी, आदमघाट, मलेखुलगायतका अस्पतालमा लगिएको छ ।
त्रिशुलीमा बस खस्यो, चार जनाको मृत्यु
५ जेष्ठ २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२३ फाल्गुन २०८२