×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

बजेट वितरणमुखी र बरालिएर आएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालको टिप्पणी

२३ जेष्ठ २०७६

२३ जेष्ठ, २०७६

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकि छिन् ।

Advertisement
Advertisement

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमाथिको छलफलमा सहभागि हुदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर भएपनि बजेट बरालिएर आएको बताएकि छिन् । पूँजीगत खर्च देखेर आफुहरुलाई निरास बनाएको भन्दै उनले कार्यकर्तालाई, नेतालाई खुसी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गरिन् । विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरि प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन् ।

तात्कालिन प्रधानामन्त्री विपि कोइरालाले मुलुकको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ बर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्, “आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्री ज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफू जस्तै नेपाली जनतालाई कहिले बनाउने ? यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।”

उनले संघीयता विरोधी बजेट आएको भन्दै संसोधनको माग गरेकि छिन् । उनले बजेट संघीयता विरोधी भएको , बजेटले प्रदेशको उन्नति र सम्मृद्धि भन्दा सिंहदरबारको सम्मृद्धि र केन्द्रको सम्मृद्धि तफै आँखा लगाएको टिप्पणी पनि गरिन् ।

Advertisement

नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाईमा सत्यता नभएको भन्दै उनले तथ्यांक हेर्न आग्रह गरेकि छिन् । उनले नेपाली कांग्रेसको सरकारको समयमा मुलुकभित्र धेरै रोजगारी श्रृजना भएको दाबी समेत गरिन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top