×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङका विपनको एनआरएनए न्युजिल्याण्डको कोषाध्यक्षमा उम्मेदवारी

८ असार २०७६

८ असार, विराटनगर ।
मोरङका जन्मेर काठमाडौलाई अध्ययनस्थल र अहिले न्युजिल्याण्डलाई कर्मथलो बनाएका संचारकर्मी विपन भण्डारीले गैर आवासीय नेपाली संघ न्यूजिल्याण्डको कोषाध्यक्षमा आफनो उम्मेदवारी दिएका छन् । नेपालका विभिन्न राष्ट्रिय टेलिभिजनहरुका झन्डै एक दशक पत्रकारिता गरेका भण्डारी ४ वर्ष पहिले उच्च शिक्षा र रोजगारीका लागि न्यूजिल्याण्ड पुगेका थिए ।

न्यूजिल्याण्डमा रहेका नेपालीको सेवा र उनीहरुलाई परेको समस्या र संकटको समाधान गर्न उद्देश्य लिएर आफू एनआरएनएमा आउन चाहेको उनले बताएका छन् । एक दशक नेपालमा पत्रकारिता गरेका भण्डारीले देशका हरेक क्षेत्रलाई समेत नजिकबाट नियालेकाले एनआरएनएको तर्फबाट जन्मभूमिलाई पुर्याउन सक्ने क्षेत्रगत योजनाका विषयमा समेत आफू जानकार रहेको उनले बताएका छन् ।

Advertisement
Advertisement

यसकारण पनि वर्तमान देशको आवश्यकता आर्थिक समृद्धि र विकासमा टेवा पुर्याउन आफू आफू एनआरएनएमा आउन चाहेको उनले बताएका छन् । चुनावी अभियानमा जुटिरहेका विपन न्यूजिल्याण्डमा रहेका सवै नेपालीसमूदायबाट सहयोग र समर्थनको आशमा रहेका छन् ।

न्यूजिल्याण्डको प्रतिष्ठित कम्पनी एसबीएस ट्रान्सपोर्ट ग्रुप लिमिटेडको एकाउण्ट म्यानेजर पदमा कार्यरत उनी अहिलेपनि आफ्नो र आफुले चिनेको भन्दा हुने कुनै कम्पनीमा प्रतिष्ठित पदमा जागिर खुले पहिले नेपालीलाई नै सम्झिन्छन् । त्याहा उनले नेपाली रेडियोमा समेत काम गरेका छन ।

Advertisement

उनलाई चिन्नेहरुले यही कारण पनि एनआरएनएको नेतृत्वमा उनी आउनुपर्ने बताउने गरेका छन् । उनले आमूल परिर्वतनका लागि समावेशिता, पारदर्शीता र जवाफदेयीताको नारासँगै आफनो उममेदवारी घोषणा गरेका छन । एनआरएनए न्युजिल्याण्डको आगामी जुलाई २० तारिखमा निर्वाचन हुदैछ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top