प्राविधिक समस्या उत्पन्न नभए आज एसईईको नतिजा सार्वजनिक हुने

प्राविधिक समस्या उत्पन्न नभए आज एसईईको नतिजा सार्वजनिक हुने

१२ असार, काठमाडौँ ।
माध्यामिक शिक्षा परीक्षा (एसईइर्) को परीक्षाफल विहीबार प्रकाशन हुने भएको छ ।

बुधबार नतिजा प्रकाशित हुने हल्ला फैलिएपनि नतिजा  प्रकाशित नहुन नसक्ने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

अन्य प्राविधिक समस्या आइनपरेमा विहीबार सम्ममा परीक्षाफल प्रकाशित हुने भएको छ । यस वर्षको एसईई परीक्षमा कुल चार लाग ७४ हजार तीन जना विद्यार्थी सहभागी भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.