×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वप्रमहरुले कूटनीतिक मर्यादा उल्लंघन गर्नुभो ः अध्यक्ष थापा

२० माघ २०७४

हेटौँडा, २० माघ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँ आउँदा पूर्व प्रधानमन्त्रीहरूले भेट गर्नु कूटनीतिक मर्यादा र राष्ट्रिय स्वाभिमानविपरीत भएको बताएको छ ।

उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री समेत रहनुभएका मन्त्री थापाले आज हेटौँडामा राप्रपा, मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत र दलीय स्वार्थका लागि भेट उपयुक्त भए पनि राष्ट्रिय स्वाभिमानविपरीत भएको उल्लेख गरे ।

Advertisement
Advertisement

फरक प्रसंगमा मन्त्री थापाले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जनताले देशमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट जनादेश दिएकाले जनमतको कदर गर्दै वाम गठबन्धनलाई सरकार चलाउन दिनुपर्ने बताए ।

उहाँले प्रदेश नं. ३ को राजधानी हेटौँडा सडक तथा अन्य पूर्वाधारको आधारमा उपयुक्त रहेकाले स्थायी राजधानी हुने बताए ।

उहाँले देशमा बाम गठबन्धनको सरकार गठन भएपनि लोकतान्त्रिक गठबन्धनको विकल्प छैन भन्नुभयो । रासस

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top