×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

६ लेन सडकमा लापर्वाही, महानगरले जिम्मा नलिने

१९ श्रावण २०७६

टेकराज बन्जरा

साउन १९, विराटनगर । निर्माण भईसकेको लामो समय बित्दा पनि अहिले ६ लेन सडकको विभिन्न ठाउँमा थुपारिएको बालुवा उठाईएको छैन । त्यस्तै धेरै ठाउँमा सडक छेउको नालामा स्ल्याब नै हालिएको छैन ।

Advertisement
Advertisement

अबिरल बर्षाका कारण नालाका जमेको फोहोरो सफा नगर्दा विराटनगरका अधिकांश वडा डुबानमा परे। दजनौका घरमा वर्षाको पानी भरिएको छ । निर्माण कम्पनीले यसरी लापर्बाही गर्दा यहाँका सर्वसाधारण र सवारी चालकहरु बढी सास्ती खेप्न बाध्य छन् । नालामाथि स्ल्याब नराखिएकै कारण अहिले फोहोर फयाक्ने डम्पिङ साइड बनेका छन, ती नाला । नालामा बाहिरबाट फ्याँकिएको फोहोर भरिएर दुर्गन्धित हुनुका साथै छेउछाउका घर–पसलहरुमा रोग फैलिने त्रास छ । बीचमै अपूरो निर्माण गरी छाडिएका नालाहरु पैदलयात्रुका लागि धराप बनिरहेका छन् । नालाका कतिपय स्थानमा मानवीय दुर्घटना घटेका छन । सडक बनेको लामो समयसम्म पनि पैदलयात्रीका लागि फुटपाथ नबन्दा र बनेको फुटपाथमा पनि झार उम्रिएर घारी भएपछि दुर्घटनाको जोखिम मोलेर सडकमै हिँड्न बाध्य छन् ।

सो ६ लेन सडक निर्माणको काम भूमि कन्ट्रक्सनले गरिरहेको छ । कन्ट्रक्सनले परियोजनाको काममा लापर्वाही गरेको भन्दै सर्वसाधारण र उपभोक्ता अधिकारकर्मीहरुले पटक–पटक दबाब दिँदा पनि सम्बन्धीत निकायहरु कानमा तेल हालेर बसेका छन् । विराटनगर क्षेत्रभित्रै सडक निर्माण हुँदा पनि विराटनगर महानगर र परियोजनाबिच नै समन्वय नभएको देखिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले पटक– पटक कोशिस गर्दा पनि सम्बन्धीत निकायसँग समन्वय हुन नसकेको बताउँदै परियोजनाको काममा ढिलाई र लापरबाही भईरहेकोले मापदण्ड पूरा नगरेको सडक महानगरले जिम्मा नलिने बताए ।

यता परियोजनाले भने काम गुणस्तरीय भईरहेको दाबी गरेको छ । ६ लेन सडक परियोजनाका इन्जिनियर अमरेन्द्र यादवले केही काम बजेट अभावका कारण रोकिएको बताउँदै चाँडो गर्न निर्माण कम्पनीलाई निर्देशन दिईसकिएको बताए ।

Advertisement

यसरी विकास निर्माणका दीर्घकालीन परियोजनाको काममा ढिलासुस्ती र लापरबाही हुँदा करोडौँ रुपैँया बालुवामा पानी खन्याएझैँ भईरहेको छ भने जनताले सास्ती खेप्नु परिरहेको छ । तसर्थ यस्ता दीर्घकालीन महत्वका परियोजनाको काममा सबैको ध्यान जान जरुरी छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top