×

NEPAL TIMES UPDATES

Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026
Playing
बालेन सरकारले कस्तो ल्याउँदैछ बजेट ? अर्थमन्त्रीले दिए यस्तो आश्वासन || Nepal Times
May 10, 2026
Playing
प्रचण्ड आत्तिए ,नेपालमा कम्युनिस्ट नै सखाप हुने डर|| Nepal Times
May 10, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-27-2083 || Nepal Times
May 10, 2026

मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख कर्जा लिन पाइने, सेवा शुल्क पुरै छुट

२१ श्रावण २०७६

२१ साउन, काठमाडौँ ।

 मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

Advertisement
Advertisement

त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सोमबार सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कम्तिमा १२ फुटे मोटर बाटो नभएको जग्गा धितोको रुपमा स्वीकार गर्दैनन् थिए ।

राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जामा आधार दरमा थप २ प्रतिशतभन्दा बढी व्याज नदिन निर्देशन दिएको छ । यो व्यवस्था सँगै साना व्यवसायीले १२ देखि १३ प्रतिशत व्याजदरमा जुनसुकै बैंकबाट कर्जा लिन सक्ने छन् । यसअघि यस्तो प्रकृतिको कर्जामा बैंकहरुले १५ देखि १८ प्रतिशत व्याज लगाउने गरेका थिए ।

साथै, यस्तो कर्जा लिने ऋणिसँग बैंकहरुले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन् । कर्जा भुक्तानी गर्ने भनि तोकिएको मिति अगाडी नै ऋणिले कर्जा तिरेमा त्यसमा अग्रिम भुक्तानी शुल्क लिन पनि नपाइने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

यसअघि बैंकहरुले कर्जा प्रवाह गर्नुपूर्व सेवा शुल्क ऋण रकमको कम्तिमा १ प्रतिशत र अग्रिम भुक्तानी शुल्क १ देखि २ प्रतिशतसम्म लिदै आएका थिए ।यस्तो कर्जाको लागि माग भएको ७ दिनभित्र बैंकले स्वीकृति दिनुपर्नेछ । स्वीकृति दिन नसक्ने भएको अवस्थामा कारणसहित निवेदकलाई जानकारी दिनुपर्नेछ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

सम्बन्धित खबरहरु

Scroll to Top