हङकङमा प्रदर्शन अझै जारी, हङकङबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु

साउन २७, एजेन्सी । विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ ।

शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् । हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ ।

हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ । प्रर्दशनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको छ ।

Advertisement

विरोधले उग्र रुप लिएपनि हङकङको कार्यकारी प्रमुख क्यारी ल्यामले भने आन्दोलनकारीहरुको माग पूरा नहुने घोषणा गरेपछि आन्दोलन झन चर्किएको हो ।

प्रदर्शनका क्रममा भएको झडपमा कयौं आन्दोलनकारी र सुरक्षाकर्मी घाइते भएको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेपछि दोहोरो झडप शुरु भएको हो ।

Advertisement

व्यस्त बजार र रेलवे स्टेशनमा भएको प्रदर्शनका क्रममा हानिएको अश्रु ग्यासले सर्वसाधारण प्रभावित भएका हुँदै आएका छन् ।

यसैबीच हङकङ बिबादबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु भएको छ । आन्दोलन मत्थर पार्न हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीहरुले भने प्रहरीले आफूहरुमाथि दमन गरेको आरोप लगाउँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top