झापामा एक ब्यक्ति मृत अवस्थामा फेला

३० साउन ७६, शुक्रबार

३१ साउन,  झापा ।  झापा भद्रपुर नगरपालिका १तुलसीचौक बस्ने ४२ बर्षीय जितबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार घरबाट कोहि कसैलाई केही जानकारी नगराई हिडेका मगर साँझ सम्म घर फर्की नआए पछि आफन्तले खोजतलास गर्ने क्रममा घर नजिकै रहको आफ्नै खेतमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा थप अनुसन्धान भईरहेको सिमा प्रहरी चौकी पृथ्बीनगरले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top