×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

‘मिशन मंगल’ बन्यो अक्षयको करिअरकै ठुलो ओपनिङ गर्ने चलचित्र

३२ श्रावण २०७६

एजेन्सी, साउन ३२
बिहीबारबाट विश्व भर एकसाथ प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मङ्गल’ले बम्पर ओपनिङ गर्न सफल भएको छ ।भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस चलचित्रले प्रदर्शनको पहिलो दिन नै २९.१६ करोडको ओपनिङ गर्दै अक्षय कुमारको करिअरकै सबैभन्दा ठुलो ओपनिङ गर्ने चलचित्र बनेको हो ।

पहिलो दिन ओपनिङको मामिलामा यो फिल्म वर्षको दोस्रो सबैभन्दा ठूलो फिल्म पनि बन्न सफल भएको छ । पहिलो नम्बरमा सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ छ, जसले पहिलो दिन नै ४२ करोड ३० लाखको व्यापार गरेको थियो । दोस्रो नम्बरमा ‘कलंक’ २१.६० लाई उछिन्दै ‘मिशन मंगल’ आएको छ ।

Advertisement
Advertisement

बिहीबार भारतमा राष्ट्रिय बिदा परेकाले पनि चलचित्रलाई दोहोरो फाइदा पुगेको बताइएको छ ।चलचित्रलाई दर्शक र समिक्षकले निकै रुचाएका छन् ।भारतले मङ्गल ग्रहमा रकेट पठाउन गरेको मिहिनेत र असम्भव मानिएको कुरालाई सम्भव बनाएको कथा चलचित्रमा समावेश छ ।

Advertisement

चलचित्रमा अक्षयका साथमा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘मिसन मङ्गल’ लाई जगन शक्तिले निर्देशन गरेका हुन् ।

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top