×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले सरकारलाई घेरे,डोजर आतंक मच्चाएको देखि दुरूत्साहन मुद्दासम्म|| Nepal Times
May 11, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026

तीन सर्जकका तीन कृतिको विराटनगरमा एकैसाथ विमोचन

३२ श्रावण २०७६

३२ साउन,विराटनगर ।
बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति शनिबार विराटनगरमा एकैसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो ।

प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानीय परोपकार सामुदायिक भवनमा आयोजना गरेको संयुक्त विमोचन समारोहकाबीच ती कृतिहरुको विमोचन गरिएको हो । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे,प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्राज्ञ दधिराज सुवेदी र प्राज्ञ विवश पोखरेलले संयुक्तरुपमा कृतिहरुको विमोचन गरे ।

Advertisement
Advertisement

 

नाच जुरेलीमा २० वटा र बालुन भजन संग्रहमा २२ वटा रचनाहरु समेटिएका छन् । यस्तै विमोचित उपन्यासमा देशभक्ति र सामाजिक मनोभावसंग जोडिएका बिषयबस्तु समेटिएको साहित्यकार दिनेशराज सुवेदीले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिसंग जोडिएको बालुन गीती नृत्य समेत प्रस्तुत गरिएको थियो । झलकरमण नेपाल,खेमराज नेपाल र गोबिन्द ओझा लगायतको समूहले गीती नृत्य प्रस्तुत गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top