×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

टोटनह्यामले खोस्यो म्यानचेस्टर सिटीको अंक

१ भाद्र २०७६

१ भदौ, एजेन्सी।
प्रिमियर लिग अन्तर्गत शनिबार भएको बिग म्याचमा म्यानचेस्टर सिटी र टोटनह्यामले अंक बाँढेका छन् । सिटीको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमसँग एक अंक खोस्न सफल भएको हो ।

सिटीको मैदान इथियाद स्टेडियममा भएको खेलमा सिटीले दुई पटक लिएको अग्रतामा टोटनह्याम खेलमा फर्किएको थियो । खेलको २०औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि इरिक लामेलाले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।

Advertisement
Advertisement

३५ औं मिनेटमा सजियो अगुएरोले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता कायम राख्यो । ५६औं मिनटमा लुकास मोउराले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । दोस्रो हाफमा ह्यारी विङ्क्सको स्थानमा मैदान प्रवेश गरेको एक मिनेट पनि बित्न नपाउँदै मोउराले गोल गरेका थिए ।

Advertisement
Advertisement

इन्ज्यूरी समयको अन्तिम समयमा ग्याब्रियल जेससले गोल गरेका थिए । तर, त्यसलाई भीएआरले गोलको मान्यता नदिएपछि सिटीका खेलाडी तथा समर्थक निराश बनेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top