नेपालको पहिलो विकेट गुम्यो

२५ माघ ७४, बिहीबार
Share this
736shares

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले सुरूमै विकेट गुमाएको छ।

Advertisement

दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्। अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top