राजीनामा दिने कर्मचारीको लर्को – ईन्जिनियरदेखि कार्यालय सहयोगीसम्म

३ फागुन ७४, शुक्रबार

नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् ।

Advertisement

ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् ।

यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।, आजकोकान्तिपुरमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top