नेपाल कुशवाहा कल्याण समाज सिरहाको अधिबेशन सम्पन्न

२२ भदौ ७६, सोमबार

२३ भदौ, सिरहा ।

नेपाल कुशवाहा कल्याण समाज सिरहा क्षेत्र न.१ को क्षेत्रीय र लहान नगरको नयाँ कार्यसमिति चयन भएको छ ।

रामु महतोको अध्यक्षतामा निर्वाचित नयाँ कार्य समितिमा उपाध्यक्ष रमेश महतो, सचिव जितेन्द्र महतो, सह सचिब देबन महतो ,कोषाअध्यक्ष अनु महतो रहेका छन् ।

Advertisement

यस्तै सदस्यहरुमा ओम सिंह, महेशप्रसाद महतो, रामउदगार महतो, ओमप्रकाश महतो लगायतका २८ जना रहेका छन ।

नेपाल कुशवाहा कल्याण समाजले जातीय सदभाव तथा जातीय द्धन्द न्यूनीकरण गर्न समग्र कुशवाहा बन्धुको राजनीतिक, सामाजिक उत्थान र नेतृत्व बिकासमा केन्द्रीत भएर काम गरिरहेको नवनिर्वाचित अध्यक्ष महतोले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top