चन्द समूहका ‘जनसरकार’ प्रमुखसहित दुई पक्राउ

चन्द समूहका ‘जनसरकार’ प्रमुखसहित दुई पक्राउ

३० भदौ, काँकडभिट्टा ।

नेत्रविक्रम चन्द समूहका झापा ‘जनसरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई झापा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रणीण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो ।

पार्टी कामको सिलसिलामा उनीहरु मोटरसाइकल चढेर जाँदै गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.