×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

असोज १० र ११ गते क्यानको निर्वाचन

३० भाद्र २०७६

३० भदौ, काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले क्यानको निर्वाचन मिति तय गरेको हो ।

Advertisement
Advertisement

बैठकले निर्वाचन सहज रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ ।

Advertisement

यसअघि राखेप सदस्य सचिवको निर्देशनमा असोज ३ र ४ गते निर्वाचन हुने जानकारी गराइएको भए पनि निर्वाचन हुने–नहुने अन्योल थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top