मंगलबार परेको चट्याङले चितवनको कारखानामा आगलागी

६ असोज ७६, मंगलबार

७ असोज, चितवन ।

भरतपुर महानगरपालिका–४ नारायणगढमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको छ ।

मंगलबार सबेरै परेको लगातारको चट्याङपछि कागजका कार्टुनहरु उत्पादन गर्ने सो कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताए । कारखानाका सञ्चालक भद्रनारायण पियाले बिहान पौने तीन बजेतिर आगलागीको खबर पाएको जानकारी दिए ।

Advertisement

आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूला रोलहरु सबै नष्ट गरेको छ । चट्याङकै कारण आगलागी भएको सञ्चालक पियाको अनुमान छ ।

भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकल तथा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top