सुनको मूल्य ११ सयले उकालो लाग्यो

१६ असोज ७६, बिहीबार

१६ असोज, विराटनगर ।
बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघका अनुसार बुधबारको तुलानामा बिहीबार ११ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

Advertisement

बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर, विहीबार भने बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

यस्तै बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

बुधबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ८ सय ५० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top