×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चिनिँया राष्ट्रपति सीको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण सर्वाधिक महत्वको हुने

१७ आश्विन २०७६

१७ असोज, काठमाडौं । मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपालको राजकीय भ्रमण यसै महिना हुने भएको छ । भ्रमणको औपचारिक मिति भने दुवै देशको कूटनीतिक तहको सहमतिमा चाँडै सार्वजनिक हुने जनाइएको छ ।

राष्ट्रपति सीको नेपाल भ्रमण नजिकिँदै गर्दा सरकार र सम्बन्धित निकायको सक्रियता तीव्र बनेको छ । चीन समृद्ध राष्ट्र बन्ने मार्ग्ितर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको भ्रमणलाई कूटनीतिक जगत्मा सर्वा्िधक महत्त्वका साथ हेरिएको छ ।

Advertisement
Advertisement

सीको स्वागतको तयारी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने, “चीन र नेपाल भरपर्दा छिमेकी मात्र हैनन्, पारस्परिक हितमा काम गर्ने मित्रराष्ट्र पनि हुन् । चीनका राष्ट्रपति नेपाल आउँदा उहाँको स्वागतमा कुनै कमी नआउने गरी व्यवस्थित र भव्य स्वागत गर्नुपर्छ । ”

नेता पाण्डेका अनुसार घनिष्ठ, ऐतिहासिक कालदेखि सहयोगी, समान दृष्टिकोण, भौगोलिक अवस्थामा जोडिएको नेपाल र चीनको सम्बन्ध प्रगाढ पार्न भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने वातावरण सिर्जना गर्नुपर्छ ।

दुई देशको दुईपक्षीय सम्बन्धलाई दूरगामी ढङ्गबाट सोचेर नेपालको अर्थतन्त्र र समृद्धिलाई योगदान पु¥याउने किसिमले नेपालले तयारी गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

चीनको अखण्डता, स्वाधीनतालाई ख्याल गरी विश्वास जित्ने गरी भ्रमणलाई मर्या्िदत र अपनत्वपूर्ण बनाउनुपर्ने सुझाव पाण्डेको छ ।

Advertisement

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top