×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

विनोदको अर्धशतकमा नेपालको जित

२० आश्विन २०७६

२० असोज, काठमाडौं ।
मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीको अविजित अर्धशतकमा नेपालले ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले आइतबार हङकङलाई ४ विकेटले पराजित गर्‍यो ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङले निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रन बनायो। विनोदले ४८ बलमा ५८ रन बनाएपछि नेपालले अल अमेरात क्रिकेट मैदानमा एक ओभर अगावै विजय हात पार्‍यो।

Advertisement
Advertisement

विनोदले ४ चौका र ३ छक्का प्रहार गरे। १९ औं ओभरको पाँचौं बलमा इहसान खानलाई छक्का प्रहार गरेका विनोदले त्यसको अर्को बलमा २ रन प्रहार गर्दै विजय रन बटुलेका थिए। नेपालले सो ओभरमा ११ रन जोडेको थियो। त्यसमा विनोदले १० रन बनाएका थिए।

अर्का अविजित ब्याट्सम्यान करण केसीले १ रन बनाए। कप्तान पारस खड्कालाई पहिलो गुमाएपछि धरमराएको नेपाली इनिङ्सलाई विनोदले सोमपाल कामीसँग छैटौं विकेटमा ६१ रन जोडेर उकासेका थिए।

सोमपालले १३ बलमा २ चौकासहित १३ रन बनाए। पारसपछि अर्का ओपनर पवन सर्राफ १०, आरिफ शेख २४, दीपेन्द्रसिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए।

हङकङका केयल क्रिस्टी र नसरुल्ला रानाले २र२ विकेट लिए। यसअघि करण केसीले ४ विकेट लिदैं हङकङको इनिङ्स खुम्चाएका थिए। करणले पाँचौं ओभरमा एहनास अब्बास (१३) लाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए।

करणले सो ओभरमा अर्का ओपनर निजाकत खानलाई २३ र साहिद वासिफलाई शुन्यमा आउट गरे। हङकङबाट वकास वरकातले सर्वाधिक ३७ रन बनाए। उनी करणको चौथो शिकार भए। त्यस्तै कप्तान किन्चित शाहले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए।

इहसान १० रनमा अविजित रहे। करणले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका हुन्। अविनाश बोहराले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।

Advertisement

हङकङ शनिबार पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको थियो। ओमानले आइतबारको अर्को खेलमा आयरल्यान्डलाई ४३ रनले पराजित गर्‍यो।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top