उपचुनावका लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लाग्यो

२२ असोज ७६, बिहीबार

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ ।

आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । उपचुनावका लागि ४ लाख ५४ हजार १ सय १४ जना मतदाताको नामावली टुंगो लगाएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यको चुनाव हुने कास्कीमा क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा चुनाव हुने भक्तपुरमा ४५ हजार, बाग्लुङ्गमा ३६ हजार ९ सय र दाङ्गमा ७३ हजार एक सय मददाता छन् ।

Advertisement

यस्तै आयोगले उपचुनावका लागि मतदान केन्द्र पनि तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ ।

उपचुनाव हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन । मंसिर १४ गते एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, १ नगरपालिका प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपचुनाव हुँदैछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top