एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

१ कार्तिक, काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाको निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ। निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए। नव निर्वाचित अध्यक्ष पन्त जर्मनीमा रहेर व्यवसाय गर्छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.