×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ललितपुर फाल्कोन्सले दियो पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य

४ कार्तिक २०७६

४ कार्तिक, काठमाडौं । काठमाडौंमा जारी वुमेन च्याम्पियन्स लिग डब्ल्यूसीएल क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १ सय २३ रनको लक्ष्य दिएको छ ।

सबै खेलमा पराजित भएका दुई टिमले सोमबारको जितसँगै प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।

Advertisement
Advertisement

ललितपुरका लागि ममता चौधरीले सर्वा्धिक ५२ रनमा नट आउट रहिन् । कवित जोशीले ३१ रन बनाउँदा सम्झना खड्काले १० रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement

पोखराका लागि सिता रानामगरले २ विकेट लिँदा नविना खड्का, अञ्जली चन्द र राजमति ऐरीले एक एक विकेट हात पारे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top