×

NEPAL TIMES UPDATES

Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026

साविक विजेता मोड्रिच बालोन डि ओरको सुचीमै परेनन्, लिभरपुलबाट ७ खेलाडी

५ कार्तिक २०७६

एजेन्सी, कात्तिक ५
फ्रेन्च फुटबल एसोसिएसनले बालोन डि ओरको प्रारम्भिक सुची  सोमबार राति सार्वजनिक गरेको छ । सार्वजनिक ३० सदस्यीय सुचीमा गएको वर्षको विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन अटाएका छैनन् ।

सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलका ७ खेलाडी सुचीमा अटाएका छन् । लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टो फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड अटाएका छन् ।

Advertisement
Advertisement

सुचीमा आधुनिक फुटबलका हस्ती तथा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाएका छन् । यस्तै अघिल्लो वर्ष च्याम्पियन्स लिगमा सनसनी मच्चाएका डच क्लब आयाक्सबाट यसैसिजन क्लब छाडेकासहित ४ खेलाडी प्रारम्भिक सुचीमा परेका छन् ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट लियोनेल मेस्सी, मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।

यस्तो छ प्रारम्भिक सुची : 

Advertisement

साडियो माने – लिभरपुल, सर्जियो अगुएरो – म्यानचेस्टर सिटी, फ्रान्की डि जोङ – आयाक्स/बार्सिलोना, ह्युगो लोरिस – टोटेनहम हस्टपर, डुसान टाडिक – आयाक्स, केलियन एमबाप्पे – पीएसजी, ट्रेन्ट एलेक्सडर अर्नाेल्ड – लिभरपुल, डोनी भान डि बिक – आयाक्स, पिएर एमेरिक औबामियाङ – आर्सनल, मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना, क्रिस्टियानो रोनाल्डो – युभेन्टस, एलिसन बेकर – लिभरपुल, म्याथ्थिज डि लिग्ट – आयाक्स/युभेन्टस, करिम बेन्जेमा – रियाल म्याड्रिड, जर्जिन्हो वाइनाल्डम – लिभरपुल, भर्जिल भान डाइक – लिभरपुल, बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी, ह्युङ मिन सन – टोटेनहम हस्टपर, रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख, रोबर्टाे फिर्मिनो – लिभरपुल, लियोनेल मेस्सी – बार्सिलोना, केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी, कलिडोउ कोउलीवाली – नेपोली, रियाद महारेज – म्यानचेस्टर सिटी, एन्टोइन ग्रिजमन – एट्लेटिको मड्रिड/बार्सिलोना, मोहम्मद सलाह – लिभरपुल, जोओ फेलिक्स – बेन्फिका/एट्लेटिको मड्रिड, इडेन हजार्ड – चेल्सी/रियाल म्याड्रिड, मार्किन्योस – पीएसजी,रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top