×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अतिरिक्त शुल्क उठाउँदै वीरगञ्ज मेडिकल कलेज

६ कार्तिक २०७६

६ कार्तिक, वीरगञ्ज । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट कानुनविपरीत शुल्क उठाएको पाइएको छ ।

विद्यार्थीहरूका अनुसार सरकारले तोकेको शुल्कविपरीत उसले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको हो । सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।

Advertisement
Advertisement

तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको हो । विद्यार्थीका अनुसार होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजले जथाभावी शुल्क उठाइरहेको छ ।

शुल्क नबुझाए परीक्षामा समस्या आउने भनेपछि मेडिकल कलेजले भनेबमोजिम शुल्क बुझाउन बाध्य भएको विद्यार्थीहरुले बताएका छन ।

Advertisement
Advertisement

विद्यार्थीले केही समयअघि शुल्कको कानुनी रूपमा कागजात दिन अस्पताल प्रशासनमा निवेदन नै दिएका थिए। तर, निवेदन दिने विद्यार्थीलाई पालैपालो बोलाएर कलेजले त्रास देखाएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top