सैन्य अड्डाको गोलीकाण्डमा आठ रुसी सिपाहीको मृत्यु

९ कात्तिक ७६, आइतबार

एजेन्सी, कात्तिक ९।
साइबेरियास्थित एक सैन्य अड्डामा गोली प्रहारको घटनामा आठ रुसी सिपाहीको मृत्यु भएको छ । रसियाली अधिकारीका अनुसार एकजना सिपाहीले अचानक ‘फायर’ खोल्दा दुईजना अधिकृतसहित आठजनाको मृत्यु भएको छ ।

सर्बियाको चिता शहर नजिकको अड्डामा भएको घटनामा अन्य दुई घाईते भएका छन् । शुक्रबार राति सुरक्षार्थ सिपाहीको ड्युटी पारी सम्पन्न हुने समयमा घटना भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा रमिल शामसुत्दिनोभलाई बन्धक बनाइएको छ ।

रुसी रक्षा मन्त्रालयले एकजना सहायक मन्त्रीको नेतृत्वमा आयोग गठन गरी घटनाबारे छानबीन सुरु गरेको छ । रुसी र सोभियत सैन्य संगठनमा पीडित सिपाहीले आफ्नै सहकर्मीलाई हतियार ताक्ने घटना विगत्मा सामान्य रहेपनि पछिल्ला दिनमा भने दुलर्भ पाइन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top