×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘लप्पन छप्पन २’बाट दयाहाङ बाहिरिएसँगै शिवका छोराको इन्ट्री

१६ कार्तिक २०७६

१६ कात्तिक, काठमाडौँ ।
आफ्नो व्यस्तताका कारण देखाउँदै दयाहाङ राईले साइन गरेको फिल्म ‘लप्पन छप्पन २’ छाडेका छन् । विभिन्न कारणले निर्धारित मितिमा छायांकन सुरु हुन नसकेपछि उनले फिल्मबाट हात झिकेका हुन् । यद्यपि, उनी यो फिल्मको छायांकनका लागि दशैं अगाडि लण्डन पुगेका थिए । तर, त्यहाँ फिल्मको छायांकन नभएपछि उनी घुमेर फर्किए । अहिले फिल्मको अष्ट्रेलियामा छायांकन भइरहेको छ ।

दयाहाङले फिल्मबाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । यसअघि उनले आफ्नै पिताले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनयमा डेब्यू गर्न लागेका थिए । अभिनेत्रीमा करिश्मा मानन्धरकी छोरी कविता थिइन् । तर, यो फिल्मको छायांकन आधा पनि नसकिँदै रोकिएको थियो ।

Advertisement
Advertisement

Advertisement

‘लप्पन छप्पन २’ मा शक्तिलाई शिव श्रेष्ठले सिफारिस गरेको र फिल्ममा शिवको पनि अभिनय रहेको स्रोतले जनाएको छ । उनले अभिनेता सौगात मल्लको पिताको भूमिका निभाउँदैछन् । फिल्ममा शक्ति प्रहरीको भूमिकामा हुने बताइएको छ । अभिनेता दयाहाङ राईले फिल्म ‘लप्पन छप्पन’ को पहिलो श्रृंखलामा प्रहरी अफिसरको भूमिका निभाएका थिए । यो फिल्म बक्सअफिसमा असफल भएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top