×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

राष्ट्रिय फुटबल टोलीमा भरतको पुनरागमन

१६ कार्तिक २०७६

१६ कात्तिक, काठमाडौँ ।
फरवार्ड भरत खवासले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । उनी ६ महिना भन्दा लामो समयपछि टोलीमा पुनरागमन गरेका हुन् ।

विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका छन् ।

Advertisement
Advertisement

भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा सहभागी भएका थिए । गोलकिपर किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङ यस पटक टोलीमा छैनन् । मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक जोहन कालिनले ४ को सट्टा भरतसहित गोलकिपर एलेन न्यौपाने, सुवास गुरुड र मिछेन तामाडलाई समेटेका छन् । सुवास र मिक्छेन पहिलो पटक टोलीमा परेका हुन् ।

किरण र रोहित व्यावसायिक जिम्मेवारीका लागि विदेशमा छन् । विशाललाई घुँडाको समस्या र हेमनलाई विरामीका कारण आरम दिइएको बताइएको छ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल नोभेम्बर ७ मा हुने छ । यस मेत्रीपूर्ण खेललाई फिफा विश्वकप छनोट २०२२ अन्तर्गत नोभेम्बर १९ मा घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि तयारीको रुपमा लिइएको छ ।

Advertisement

नेपाली टोलीको गोलरक्षकमा विकेश कुथु, बिशाल श्रेष्ठ, एलान न्यौपाने रहेका छन् । डिफेन्डर सरोज दाहाल,अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, दवेन्द्र तामाङ, रजिन धिमाल, सुमन आर्यल रहेका छन् । मिडफिल्डर सुनिल बल, रवि पास्वान, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्छेन तामाङ रहेका छन् । फरर्वाडमा भरत खवास, विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top