प्रहरीद्वारा २२ हजार बोट गाँजा फडानी

१७ कात्तिक ७६, सोमबार

१८ कात्तिक, धनकुटा ।
धनकुटाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । आइतवार बिहान प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका–६ को चेप्ला र बरबोटेमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाजा फडानी गरी नष्ट गरेको हो ।

यसैगरी प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिका–२ को बुर्खा र सेलेजेजर्नामा अन्दाजी १२ रोपनी जग्गामा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको २ हजार ४ सय ४० बोट गाजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top