×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

व्रिटिस सेनामा नेपाली भर्तीको विपक्षमा उभिए माधव नेपाल

१८ कार्तिक २०७६

१८ कात्तिक, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल व्रिटिस सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको विपक्षमा उभिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले कुनै पनि मुलुकको दासको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चेतावनी पनि दिए । गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका विभेदको अन्त्य हुने गरी व्रिटिस सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए ।

संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहनु भएका नेता नेपालले भूतपूर्व गोर्खा सैनिकहरुले व्रिटिस सरकारबाट भोग्दै आएका विभेदकारी नीतिको अन्त्य गर्न सम्बन्धित सबै पक्षले एकतावद्ध भएर मुकाविला गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Advertisement
Advertisement

पूर्वप्रधानमन्त्री एवम् नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले भूतपूर्व गोर्खा सैनिकहरुमाथि हुँदै आएको विभेद अन्त्य हुने गरी व्रिटिस सरकारसँग निर्णायक वार्ता गर्न सरकारसँग माग गरे । उनले मुलुक शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव सरकारले कुनै पनि नागरिकलाई सम्मानजनक ढंगले राष्ट्र भित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै मन्त्रीपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार र कानुनी दुवै दृष्टिले भूतपूर्व गोर्खा सैनिकहरुमाथि गरिएको विभेदपूर्ण व्यवहार अन्त्य हुने गरी व्रिटिस सरकारसँग वार्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपालले व्रिटिस सरकारसँग कूटनीतिक पहल गरी भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो ।

Advertisement

कार्यक्रममा भूतपूर्व गोर्खा सैनिकका नेताहरुले पेन्सन दिने कुरामा समेत व्रिटिस सरकारले आफूहरुमाथि विभेद गर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पहल गरी दिन नेपाल सरकार र यहाँका राजनीतिक पार्टीहरुको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top