विराटनगर रक्तदानमा ४० पिन्ट रगत संकलन

१५ फागुन ७४, बुधबार

विराटनगर, फागुन १६

विराटनगरलगायत पूर्व क्षेत्रमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै बुधबार विराटनगरमा रक्त दान कार्यक्रम आयोजना गरिएको छ

विराटनगरमा सञ्चालीत कन्सलटेन्सी इडुमार्क तथा, लियो क्लब अफ विराटनगर इनोभेटीभ स्टार, लियो क्लब अफ विराटनगर योङ हर्ट र लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

विराटनगर–१० स्थित संसारीमाई स्थान नजिकै आयोजना गरिएको रक्तदानमा ४० पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा युवा, समजसेवी तथा शिक्षा क्षेत्रका अगुवाको सहभागिता रहेको लियो क्लब अफ विराटनगर इनोभेटीभ स्टारकी प्रेसिडेन्ट पुजा पन्तले जानकारी दिइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top